पृष्ठभूमि

बन्दिपुर गाउँपालिका, गण्डकी प्रदेश तनहुँ जिल्लामा पर्यटकीय महत्त्व बोकेर १०२ बर्ग कि.मि. क्षेत्रफलमा फैलिएको सानो तर विविधताले सजिएको सुन्दर गाउँपालिका हो। आ.व. २०७०/७१ (२०७१ बैशाख २५ गते) मा साविक धरमपानी र बन्दिपुर गाउँ विकास समितिहरुलाई समेटेर बन्दिपुर नगरपालिका घोषणा गरिएको थियो। वि.स. २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसंगै साविक बन्दिपुर नगरपालिका, घाँसीकुवाका गा.वि.सका १ र ९ वडाहरु र केशवटार गा.वि.सका १, ८ र ९ वडाहरुलाई समावेश गरि ६ वडाहरु सहितको बन्दिपुर गाउँपालिका घोषणा भएको हो।

Read More  

वडाहरु

घरधुरी

१०८७

जनसंख्या

५००१

पुरुष जनसंख्या

२५१८

महिला जनसंख्या

२४८३

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

१२८.९३
भौगोलिग विवरण
  • पुरुष २५१९
  • महिला २४८९
  • जम्मा(पुरुष + महिला) ५००८
  • ( घरधुरी ) १०८७
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि तथा खेती ८५९
नोकरी ३३२
ज्यालादारी १८२
दक्ष रोजगारी १६९
वैदेशिक रोजगार ४४५
ब्यापार/व्यवसाय २५५
विस्तारित आर्थिक काम/उद्योग १२
बेरोजगार ९१
घरधन्दा ६८६
अध्ययन ११७४
अन्य पेशा ८०
कुनै काम नगरेको ४०८

नक्शा